मोडल अनुप बिक्रम शाहीको बिराटनगरमा भब्य स्वागत

<span class='c1'>मोडल अनुप बिक्रम शाहीको</span> <span class='c2'>बिराटनगरमा भब्य स्वागत</span>

बिराटनगर माघ २७ ,

नेपालमा युवा पुस्तामा लोकप्रिय मोडल अनुप बिक्रम शाही पुर्वान्चल कलेज प्रिन्सका प्रतियोगीलाई तालिम दिन बिराटनगर आएका छन् । उनको बुधबार बिराटनगर बिमानस्थलमा भव्य स्वागत भव्य स्वागत गरिएको थियो। पुर्वान्चल कलेज प्रिन्स र प्रिन्सेसको प्रतियोगीहरुलाई प्रशिक्षण गर्नका लागि म्यान हन्ट ईन्टरनेसनलका बिजेता भईसकेका शाही बिराटनगर आएका हुन । शाही आउने खबर पाएर बिराटनगर बिमानस्थल उनका फ्यानहरुको राम्रो भिड देख्न पाईएको कार्यक्रमका कोरियोग्राफर साजिद आलमले बताए ।

anup

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्