गायक सुमित खड्काकाे हाेली एल्बम अाउदै

<span class='c1'>गायक सुमित खड्काकाे</span> <span class='c2'>हाेली एल्बम अाउदै</span>

नजिकिएकेा हाेली पर्वका लागि गायक सुमित खड्काले 'फेरी अायाे हाेली सरर' नामकाे एल्बम बजारमा ल्याउने भएका छन् ।

गायक खड्काले शनिवार विराटनगरमा एक कार्यक्रम गर्दै उक्त घाेषणाा गरेका हुन् । ६ वटा गित समावेश भएकाे एल्बममा नवराज सुब्बा, दिप नारायण राजवंशी, सुनिता घिमिरे, पविता शर्मा रेग्मी र पुजा मारियाका शब्द रहेका छन् भने सबै गितमा स्वर तथा संगित गायक अाँफैले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्