अनाैंठाे प्रतियाेगिता: सिनेमाकाे रिलिज डेट बताउँदा सामसुगं फाेन जितिने

अनाैंठाे प्रतियाेगिता: सिनेमाकाे रिलिज डेट बताउँदा सामसुगं फाेन जितिने

यहि साता रिलिज हुन लागेकाे नेपाली कथानक चलचित्र 'याे साइनाे मायाकाे' ले फेसबुक प्रयाेगकर्ताहरूकाे लागि एन्सर एण्ड विन प्रतियाेगिता ल्याएकाे छ । अाफ्नाे फेसबुक पेजमा प्रश्न साेध्दै उक्त प्रश्नकाे उत्तर लेख्नेहरू मध्येबाट गाेलाप्रथा गरि एक जनालाइ सामसंगकाे स्मार्ट फाेन तथा १० जाेडीलाइ सिनेमाकाे टिकट दिइने बताएकाे छ । प्रश्नमा चलचित्रकाे रिलिज हुने मिति साेधिएकाे छ । धेरै भन्दा धेरै दर्शकहरूलाइ सहभागी गराउनका लागि प्रश्न निक्कै सजिलाे राखिएकाे नायक जतिन ताम्राकारले बताए । (प्रतियाेगितामा भाग लिन यस लिंकमा जानुहाेस)
जतिन ताम्राकार, रेश्मा घिमिरे, नवनित प्रधानलगायतकाे अभिनय रहेकाे यस चलचित्र सांगितिक प्रेमकथामा अाधारित रहेकाे छ । याे चलचित्रकाे ट्रेलर सार्वजनिक भएपछि अझ लाेकप्रिय भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्