नाकले टाइप गर्छन् मोहम्मद, टाइप स्पिड देखेर सबै दंग

<span class='c1'>नाकले टाइप गर्छन् मोहम्मद, टाइप</span> <span class='c2'>स्पिड देखेर सबै दंग</span>

एजेन्सी ।

मानिसहरुले सामान्य रुपमा एक मिनेटमा ४० शब्द टाइप गर्न सक्छन् । त्यो पनि दुई हातले । तर भारतका मोहम्मद खर्सीद हुसेन नाकले टाइप गर्छन् त्यो पनि ४७ सेकेन्डमै १०३ अक्षर ।
हैदरावादमा इन्जिनियर पढ्दै गरेका हुसेन ३.४३ सेकेन्डमा नाकले नै सबै अंग्रेजी अल्फाबेट टाइप गरिसक्छन् । अहिले उनी नाकले सबैभन्दा छिटो टाइप गर्ने व्यक्तिका रुपमा गिनिज बुकमा दर्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्