कपिल शर्मा शाे कि रिन्कु भाभीकाे गित भाइरल हुदै [भिडियाे सहित]

कपिल शर्मा शाे कि रिन्कु भाभीकाे गित भाइरल हुदै [भिडियाे सहित]

द कपिल शर्मा शाे का एक कलाकार शुनिल ग्राेभरले निभाउदै अाएकाे क्यारेक्टर रिंकु भाभी कराेडाैं दर्शक माझ चर्चित छिन् । अाफुलाइ अाफ्नाे श्रीमानले माया नगरेकाे त्यसैले अाफ्नाे जिन्दगी बर्बाद भएकाे दुखेसाे गर्ने रिंकु भाभीमा अाधारीत गित इन्टरनेटमा भाइरल हुन थालेकाे छ ।
'मेरे पति मुझकाे पियार नहि करते' बाेलकाे उक्त गित यु-ट्युबमा अाएदेखि दश लाख पटक हेरिसकिएकाे छ । यस गितमा गुरू धनाअाेले संगित निर्देशन गरेका छन् । यसै गरि गितकाे मुख्य अाकर्षणकाे रूपमा रहेकाे म्युजिक भिडियाेकाे निर्देशन स्मिप कगंले गरेका छन् ।

सुनिल ग्राेबर स्वयमकाे शब्द र अावाजमा रहेकाे यस गित कस्ताे छ हेर्नुहाेस् तलकाे भिडियाेमा ।

यहि भिडियाे युट्युबमा हेर्नुहाेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्