नेपाल र केन्याकाे खेल बिच जब कुकुर मैदान पस्याे….

नेपाल र केन्याकाे खेल बिच जब कुकुर मैदान पस्याे….

काठमाडाैंमा जारी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतकाे नेपाल विरूद्ध केन्याकाे खेलका बिच एक कुकुर मैदान पसेपछि केहि बेर खेल प्रभावित हुनुका साथै रमाइलाे समेत भएकाे थियाे । टस हारेर पहिले ब्याटिंगमा अाएकाे नेपालले ब्याटिगं गरिरहँदा मैदान पसेकाे कुकुरलाइ निकाल्नका लागि ग्राउण्ड स्टाफहरूलाइ हम्मे हम्मे परेकाे थियाे । यस दृष्यले मैदानमा उपस्थति दर्शक मात्र हाेइन खेलाडीहरू समेत हाँसी रहेका थिए ।
टेलिभिजनमा लाइभ हेरिरहेका दर्शकहरूले सामाजिक संजालमा यसबारे तत्काल प्रतिक्रिया समेत जनाए जसले सामाजिक संजाललाइ समेत केहिबेर कुकुरमय बनायाे । ठुला मिडियाहरूले पनि यस खबरलाइ तत्काल प्रकाशित गरे ।
कुकुरलाइ मैदानबाट धपाए पछि खेलले निरन्तरता पाएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्