‘छक्का पञ्जा २’ बन्ने पक्का भयाे

<span class='c1'>‘छक्का पञ्जा २’</span> <span class='c2'>बन्ने पक्का भयाे</span>

दिपा श्री निराैलाद्वारा निर्देशित ब्लकबस्टर चलचित्र छक्का पञ्जाकाे सिक्वलकाे रूपमा 'छक्का पञ्जा २' निर्माण हुने घाेषणा भएकाे छ । छक्का पञ्जा जस्तै यसकाे सिक्वेलकाे निर्माण आमा सरस्वती मुभिजको ब्यानरमा हुने बताइएकाे छ ।

चलचित्रमा दिपकराज गिरि, बुद्धि तामाङ, जितु नेपाल, प्रियंका कार्की, बर्षा राउत, शिवहरि पाैडेल, केदार घिमिरेलगायतकाे मुख्य भुमिकामा नै चलचित्र बन्ने तय भएकाे अनलाइन खबरले समाचार लेखेकाे छ ।

चलचित्रकाे कथा कँहि कतै पुरानाे छक्का पञ्जासँग जाेडीने बताइएकाे छ भने हाल चलचित्रकाे कथामा काम भइरहेकाे छ । चलचित्रकाे छाँयाकन जेठ १० गतेबाट हुने बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्