भारतको दक्षिणपूर्वी क्षेत्रमा भूकम्प

भारतको दक्षिणपूर्वी क्षेत्रमा भूकम्प

नयाँदिल्लीः मंगलबार भारतको दक्षिणपूर्वी क्षेत्रमा भूकम्प गएको छ । भारतको दक्षिणपूर्वी क्षेत्रमा पर्ने एन्दाम्यन र निकोबार द्वीपमा मङ्गलबार ५.९ रिक्टर स्केलको भूकम्प गएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पका कारण मानवीय र सम्पत्तिको क्षति भएको बारे भने कुनै जानकारी बाहिर आएको छैन ।  रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्