भाेली साइनाे गाँस्ने दिन

भाेली साइनाे गाँस्ने दिन

चलचित्र 'याे साइनाे मायाकाे' भाेली चैत्र ४ गते देशभर प्रदर्शन हुने भएकाे छ । म्युजिकल लभस्टाेरी चलचित्रकाे रूपमा रहेकाे यस चलचित्रमा जतिन ताम्राकार र रेश्मा घिमिरेसहित अधिकाँश पुर्वका कलाकारहरूकाे मुख्य भुमिका रहेकाे छ । यस चलचित्रलाइ विशेष गरि युवा उमेरका दर्शकहरूले मन पराउने अाशा निर्माण टिमले गरेकाे छ । अरुणकुमार प्रधान निर्देशित याे चलचित्रले प्रेम र संगितलाइ नयाँ ढंगबाट प्रस्तुत गरेकाे छ । संचारकर्मीका रूपमा लामाे समय काम गरेका जतिन ताम्राकारसँगै रेश्मा घिमिरे, किशोर भण्डारी, राजु कमेडी, नवनितराज प्रधान, सुनिता श्रेष्ठ लगायतकाे अभिनय चलचित्रमा देख्न पाइन्छ ।

https://www.youtube.com/watch?v=mkXDi_QT3V4&t

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्