बिराटनगरकी मोडल शिक्षा संग्रौलाको नयाँ म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

बिराटनगरकी मोडल शिक्षा संग्रौलाको नयाँ म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

 

बिराटनगरकी मोडल शिक्षा संग्रौलाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तिमी हौ सागर’को गीतमा तारा प्रकाश लिम्बुको स्वर/संगीत रहेको छ। किरण लिम्बुको शब्द रहेको उक्त गीतको एरेन्ज माहाराज थापाले गरेका हुन्पु भने पुष्प खड्का र सिक्षा संरौलाले अभिनय गरेका छन् ।

भिडीयोलाई उत्सव दाहालले खिचेका छन भने शान थापाले निर्देशन गरेका छन।

https://www.youtube.com/watch?v=6jvhQ0M99Wk&feature=youtu.be

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्