बिराटनगरका युवाले बनाएको “बबिया” फेरि चुनियो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा

<span class='c1'>बिराटनगरका युवाले बनाएको “बबिया” फेरि</span> <span class='c2'>चुनियो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा</span>

बिराटनगर चैत ३० , अनियन फिल्मस् काठमाडौको आयोजनामा बिराटनगरमा भएको "योङ कट्स २०१६" मा बनाइएको "बबिया" लघु चलचित्र नेपालगंज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छानिएको छ । नेपालगन्जमा चैत ३० र ३१ गते हुने अन्तर्राष्ट्रिय फेस्टिभलमा उक्त चलचित्र चुनिएको हो ।

२७ देशका अन्य चलचित्रसंग बबियाले उक्त फिल्म फेस्टिभलमा भिड्नेछ । उक्त चलचित्रले भर्खरै पाँचौ नेपाल मानवअधिकार फिल्म फेस्टिभलमा सहभागी जनाएको थियो । पवन ढकालले निर्देशन गरेको उक्त चलचित्रको अन्य मेकरहरुमा निसान्त लुइँटेल , सर्वज्ञराज पाण्डे , सिजन दाहाल , अरुण पुरी , कुशल शाह , दिपेश ढकाल र प्रस्युन प्याकुरेल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्