‘हाफ गर्लफ्रेन्ड’ को चार दिनमा ४० करोड बढी कमाइ

<span class='c1'>‘हाफ गर्लफ्रेन्ड’ को चार दिनमा</span> <span class='c2'>४० करोड बढी कमाइ</span>

गत शुक्रबार प्रदर्शन भएको एकता कपुर निर्मित, मोहित सुरी निर्देशित र श्रद्धा कपुर– अर्जुन कपुरको चलचित्र ‘हाफ गर्लफ्रेन्ड’ ले चार दिनको यात्रामा बक्स अफिसमा ४० करोड बढी कमाइ गरेको छ ।
यो चलचित्र श्रद्धा कपुरको करियरमा ओपनिङमा १० करोड बढी कारोबार गर्ने चौथो चलचित्र बनेको छ । चलचित्रले पहिलो दिन १०.२७ करोडको कारोबार गरेको थियो ।
खासखबरका अनुसार यस अघि श्रद्धाको ‘एक भिलेन’, ‘एबीसीडी–२’ र ‘बागी’ ले बक्स अफिसमा १० करोड बढीको ओपनिङ कारोबार गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्