विराटनगरकाे सिटि सिनेमा अाज देखि सुरू हुदैछ

विराटनगरकाे सिटि सिनेमा अाज देखि सुरू हुदैछ

विराटनगरमा अाज शुक्रबार देखि एक नयाँ मल्टिप्लेक्सकाे सूरूवात हुदैछ । विराटनगर तिनपैनी चाैकमा केहि समय देखि निर्माणाधिन अवस्थामा रहेकाे सिटि सिनेमाकाे अाजबाट उद्घाटन हुने भएकाे हाे । हिन्दि कथानक चलचित्र राबताकाे प्रदर्शनीसँगै सिटि सिनेमाकाे उद्घाटन हुने भएकाे हाे । सिटि सिनेमा अन्तर्गत २ वटा फरक क्षमताकाे हल संचालनमा अाएकाे छ । ठुलाे हलमा २ सय ३० सिट क्षमता हुनेछ भने सानाे हलमा १ सय १५ सिट क्षमता रहेकाे संचालक मध्येका एक राेशन थापाले बताए ।

टिकट दर

[caption id="attachment_34637" align="aligncenter" width="1259"] सिटिसिनेमाकाे वेबसाइटमा उल्लेखित टिकट दर[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्