हिमालयन रोडिज जुलाइ ३ देखि प्रशारण हुने

<span class='c1'>हिमालयन रोडिज जुलाइ ३</span> <span class='c2'>देखि प्रशारण हुने</span>

भारतीय टेलिभिजन एम टिभीमा देखाइने साहसिक खेल "रोडिज" को नेपाली संस्करण जुलाई ३ बाट सुरु हुने भएको छ । नेपालमा हिमालय टेलिभिजनबाट उक्त कार्यक्रम जुलाई ३ बाट प्रशारण हुनेछ । कार्यक्रमको निर्णायकमा लाहुरे (र्यापर) , नायिका दिया मास्के , रेडियो कार्यक्रम प्रस्तोता तथा नायक रेमनदास श्रेष्ठ रहनुहुनेछ ।

नेपालका विभिन्न सहरका युवायुवतीलाई छानेर कार्यक्रम सञ्चालन हुन लागेको जानकारी आयोजकले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्