‘छक्का पञ्जा २’ को ‘ए दाजु’ बोलको गीत रिलिज

‘छक्का पञ्जा २’ को  ‘ए दाजु’ बोलको गीत रिलिज

असोज ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘छक्का पञ्जा २’ को पहिलो ‘ए दाजु’ बोलको गीत रिलिज भएको छ । अल्मोडा राना उप्रेतीको संगीत रहेको गीतमा हरिवंश आचार्य र सुजता बर्माको स्वर छ । शब्द प्रिन्स र दिपकराज गिरी मिलेर लेखेका छन् ।

https://www.youtube.com/watch?v=aQ4_2w-0z8Y

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्