यस्ता छन करिजम्याटिक मिस कोशीका प्रतिस्पर्धीहरु

<span class='c1'>यस्ता छन करिजम्याटिक</span> <span class='c2'>मिस कोशीका प्रतिस्पर्धीहरु</span>

आगामी साउन २७ गते विराटनगरमा हुन लागेको चौथो संस्करणको करिजम्याटिक मिस कोशीका फाइनलका प्रतिस्पर्धीहरु तालिम लिन व्यस्त छन् ।
हाटखोलामा रहेको फन एण्ड फुड भिलेज रिसोर्टमा साउन १ गते देखि निरन्तर रुपमा तालिम जारी छ । सहभागी १३ जना प्रतिस्प्रधीहरुले व्याक्तित्व विकास,क्याटवक,उदघोषण कला,व्यूटिसियन, मिडीया ओरेन्टेसान, सामाजिक सञ्जालको सदुपयोगको बारे तथा कला र मनोरञ्जनको बारेमा पनि तालिम लिईरहेका छन् ।
चौथो संस्करणको करिजम्याटिक मिस कोशी २०१७ को फाइनलमा अस्मिाता शिवाकोटी, विना तामाङ, विनिता कट्वाल, ईशा कार्की, मोनोलिशा राई, मोनिका देवकोटा,निर्जला कोईराला, संन्देशा कटवाल, शोभा शाह, क्रिस्मा गौतम, स्तुति कार्की, प्रया खड्का र मनिशा सुनवार रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्