‘जुड्वा २’को ट्रेलर हेर्नुहोस् !! (भिडियो)

‘जुड्वा २’को ट्रेलर हेर्नुहोस् !! (भिडियो)

बरुणको दोहोरो भूमिका रहेको चलचित्र ‘जुड्वा २’को ट्रेलर सार्वजनिक भएको छ । नायक सलमान खानको दोहोरो भूमिका रहेको चलचित्र ‘जुड्वा’को रिमेकको रुपमा बनेको यो चलचित्रलाइ निर्देशक डेविड धवनले निकै रोमाञ्चक पाराले तयार गरेका छन् ।

 

चलचित्रमा नायिकाद्धय ज्याकलिन फर्नान्डेज र तपसी पन्नुको मुख्य भूमिका छ । यो चलचित्रमा दुबै निकै बोल्ड देखिएका छन् । कमेडी, एक्सन र रोमान्सको यो चलचित्र सेप्टेम्बर २९ बाट रिलिज हुँदैछ ।

https://www.youtube.com/watch?v=DDwbjWCgxVM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्