गायक उज्वलको म्यूजिक भिडियो युट्युबबाट सार्वजानिक

गायक उज्वलको म्यूजिक भिडियो युट्युबबाट सार्वजानिक

विराटनगर, २० भदौ ÷ संगीत क्षेत्रमा संघर्ष गर्दै अगाडी बढेका गायक उज्वल बन्जराको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनले आफ्नो दोस्रो गीत ‘ओ मायालु’ बोलको गीतको म्यूजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक भएको हो ।
‘हाँसील’ एल्बममा समाबेश गीतमा दिपेन राईको शब्द तथा संगीत छ भने, उज्वलको समधुर आवाज रहेको छ ।
भिडियोमा प्रशान्त, जुन, भबिन, अनिशा, प्रकाश, सबिन लगायतले अभिनय गरेका छन् । सुमन योञ्जनले खिचेको भिडियोलाई हेमन योञ्जनले सम्पादन गरेका छन् । भिडियोका निर्देशक प्रकाश थापा रहेका छन् ।

https://www.youtube.com/watch?v=eY2noNW_3dw

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्