आफ्नै ब्वाइफ्रेन्डको आमासँग प्रियंकाको शेल्फि

आफ्नै ब्वाइफ्रेन्डको आमासँग प्रियंकाको शेल्फि

नायिका प्रियंका  कार्की अहिले चलचित्रको भन्दा प्रेमको रंगले बढी रंगिएकी छिन् । नायक आयुष्मान देशराज जोशीसँगको प्रेमका कारण प्रियंका कार्की चर्चित छिन् । आयुष्मान र प्रियंका प्राय एकसाथ हुन्छन् । प्रियंका आयुष्मानसँग मात्र होइन, उनको परिवारसँग पनि नजिक छिन् । आयुष्मानकी आमा बैंकर रविना देसराजसँग पनि प्रियंका निकै नजिक छिन् । केही समय अगार्डि रविना र प्रियंकाले आफूहरुको निकटता प्रष्ट पारेका थिए । उनै,प्रियंकाले आफ्नो इन्स्ट्राग्राममा एउटा तस्बिर शेयर गरेकी छिन् । रविनासँग प्रियंकाले शेयर गरेको तस्बिरमा उनीहरु हट देखिएका छन् । स्विमिङका लागि तयार भएपछि यी दुइले तस्बिर लिएका थिए । प्रियंकाले ऐनाको अगाडि खिचेको यो सेल्फीले सामाजिक संजालदेखि मिडियामा राम्रै चर्चा पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्