कसक र विशाल अभिनित “वास्तै गरेनौ” गीतको भिडियो सार्वजनिक

<span class='c1'>कसक र विशाल अभिनित “वास्तै</span> <span class='c2'>गरेनौ” गीतको भिडियो सार्वजनिक</span>

गायक सन्तोष पुरीको स्वरमा कसक घिमिरे र विशाल सोनी अभिनित "वास्तै गरेनौ" गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोलाई मोहन अधिकारीले निर्देशन गरेका हुन् भने गीतका  लेखक रामशरण पाठक र गीतमा संगीत शुसिल श्रेष्ठले दिएका छन् ।

https://www.youtube.com/watch?v=N89jrqy3bbg&sns=fb

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्