‘ऐश्वर्य’ लाई पीजी सर्टिफिकेट

<span class='c1'>‘ऐश्वर्य’ लाई</span> <span class='c2'>पीजी सर्टिफिकेट</span>

कात्तिक ९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘ऐश्वर्य’ सेन्सर पास भएको छ । सेन्सर बोर्डले ‘ऐश्वर्य’ लाई पीजी सर्टिफिकेट दिएको हो ।

पीजी सर्टिफिकेट पाएसँगै अब यो चलचित्र १६ वर्ष उमेर मुनीकाले चलचित्र हेर्न अभिभावक लिएर जानु पर्नेछ ।

२ घण्टा १५ मिनेट लामो चलचित्रका केही दृश्यमा सेन्सर बोर्डले कैँची चलाएको छ ।

चलचित्रमा रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्