दिलिप रायमाझी चलचित्र ‘गोरे’ बाट फर्कदै (ट्रेलर हेर्नुहोस)

<span class='c1'>दिलिप रायमाझी चलचित्र ‘गोरे’</span> <span class='c2'>बाट फर्कदै (ट्रेलर हेर्नुहोस)</span>

मंंसिर २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गोरे’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता दिलिप रायमाझी यही चलचित्रबाट अभिनयमा फर्किएका छन् ।

https://youtu.be/OQEVV0sF5sU

रमेशकुमार राईको निर्देशित चलचित्रमा दिलिपका साथै अनु शाह राकेशकुमार राई, डा.गुन्नु घर्ति लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्