बिराटनगरको “वर्ड विन्ग्स” को भिडियो भारतमा भइरल हुदै (हेर्नुहोस भिडियो)

बिराटनगरको “वर्ड विन्ग्स” को भिडियो भारतमा भइरल हुदै (हेर्नुहोस भिडियो)

बिराटनगरको ओबी मिडिया प्रालि र वर्ड विन्ग्सको संयुक्त प्रयास अन्तर्गतको मेगा जाजुको "मर्दको भी दर्द होता हे " भन्ने भिडियो अहिले भारतमा भाइरल भइरहेको छ । हिन्दि र अंग्रेजी भाषामा रेकर्ड गराइएको उक्त भिडियो अहिले भारतमा राम्रो भियु भइरहेको छ । १४ हजार बढी युटुबमा भ्यु भएको उक्त भिडियो फसबुकमा पनि भाइरल हुदै आएको छ । "वर्ड विन्ग्स" मा हाल २ वटा भिडियो पोस्ट भइसकेको छ ।

WordWings Facebook Link

https://www.youtube.com/watch?v=JkArqz1va58

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्