युवाको यौन मनोविज्ञानको विषय उठान गर्ने चलचित्र ‘मिस्टर भर्जिन’ निर्माणको घोषणा

<span class='c1'>युवाको यौन मनोविज्ञानको विषय उठान गर्ने</span> <span class='c2'>चलचित्र ‘मिस्टर भर्जिन’ निर्माणको घोषणा</span>

चलचित्र ‘मिस्टर भर्जिन’ निर्माणको घोषणा गरिएको छ । चलचित्रमा गौरव पहाडी र नायिका मरिष्का पोखरेल मुख्य भूमिकामा देखिनेछन् ।
निर्देशक विशारद बस्नेतको निर्देशनमा निर्माण हुने चलचित्रले तीन युवाको यौन मनोविज्ञानको विषय उठान गर्नेछ ।
चलचित्रमा गौरव र मरिष्कासँगै भोलाराज सापकोटा, कमलमणी नेपाल, विजय बराल, रविन्द्र झा, सागर ढकाल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्