नेपाल आइडलकी गायिका सन्ध्या जोशीको बिराटनगरमा प्रस्तुति हुने

<span class='c1'>नेपाल आइडलकी गायिका सन्ध्या</span> <span class='c2'>जोशीको बिराटनगरमा प्रस्तुति हुने</span>

बिराटनगर माघ २१, चर्चित गायन प्रतियोगिता नेपाल आइडलको टप -९ मा पर्न सफल गायिका सन्ध्या जोशी बिराटनगर आउने भएकी छिन  । उनि बिराटनगरको टेन -११ लाउन्ज माघ २५ गते आफ्नो प्रस्तुतिको लागि आउन लागेकी हुन् । युवाहरु माझ लोकप्रिय सन्ध्यालाई बिराटनगरमा ल्याउन लागिएको टेन -११ लाउन्जका संचालक अमिष बरालले बताए ।

स्वादिष्ट परिकारका साथै हरेक दिन न्यू लाइनअप ब्याण्डको समेत प्रस्तुति    रहने टेन -११ लाउन्जमा युवाहरुको आकर्षण बढ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्