पुर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८ को आवेदन खुल्ला

<span class='c1'>पुर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स</span> <span class='c2'>२०१८ को आवेदन खुल्ला</span>

विराटनगर, २३ माघ ।
पुर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८ को संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको छ । एड्होम एड्भरटाइजिङको आयोजनामा हुन लागेको पुर्वाअञ्चल कलेज प्रिन्सेसको चौथो र पूर्वाअञ्चल कलेज प्रिन्सको दोस्रो संस्कणको आवेलन खुल्ला गरिएको हो । विराटनगरमा आगामी फागुन ७ गते देखि पहिलो चरणको छनोट हुने पुर्वान्चल कलेज प्रिन्सेसका कोरीयोग्राफर साजिद आलमले जानकारी दिए ।
विराटनगरमा पहिलो चरणको छनौट पछि इटहरी, धरान र दमकमा एकैसाथ छनौट प्रक्रिया अघि बढाईने आलमले बताए । पुर्वका विभिन्न स्थानमा अडिशन पछि प्रतियोगितामा २० जना युवा र २० जना युवती प्रतिस्पर्धाका लागि छनौट हुनेछन् । छनौट भएका प्रतियोगीलाई २२ दिन सम्म व्यक्तित्व विकास, सामाजिक सेवा, आउट डोर, ईन डोर फोटो सुट, क्याटवाक जस्ता रनवेयमा हिड्न सिकाईने आयोजकको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्