बिराटनगरमा होली बिशेष फोटोशुट (हेर्नुहोस तस्बिरहरु)

बिराटनगरमा होली बिशेष फोटोशुट (हेर्नुहोस तस्बिरहरु)

रमाइलो पर्व होली हाम्रो नजिक आइसकेको छ । रङको पर्व होलीको चहलपहल बजारमा देखिन पनि थालिसकेको छ ।  बिशेषगरि युवा पुस्तामाझ होलीको रौनक अझ बढी देखिदै आएको छ ।

बिराटनगरका मोडल तथा फोटोग्राफर अमर मगरले हालसालै होली बिशेष फोटोशुट गराएका छन् ।  तस्बिरमा : आकृति अधिकारी, हसन मुबारक अली, नेहा गिरी, अमर मगर , श्रेया अर्याल , सृजन घिमिरे , रेशिका रेग्मी र बिकाश मेहतालाई देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्