मार्टस स्कूलमा सास्कृतिक कार्यक्रम

<span class='c1'>मार्टस स्कूलमा</span> <span class='c2'>सास्कृतिक कार्यक्रम</span>

विराटनगर, ४ चैत ।
विराटनगर–१० मा रहेको मार्टस मेमोरियल बोर्डिङ स्कूलमा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । आइतबार विद्यालयमा भएको कार्यक्रममा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुले आफ्ना कला प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित अतिथी, स्कूलका शिक्षक तथा अभिभावकहरुलाई दिनभर नाटक, कथा, गित तथा नृत्य प्रस्तुत गरेर दिनभर मनोरञ्जन प्रदान गरेका थिए । सोही अवसरमा बिद्यालयले आयोजना गरेको खेलकुद तथा परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । उनीहरुलाई स्कूल ब्यस्थापन समितिका अध्यक्ष नविन अधिकारी, प्रिन्सिपल विजय डाँगी तथा शिक्षकहरुले पुरस्कार वितरण गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्