नेपाल आइडल बुद्ध लामाको पहिलो गीत यस्तो छ ..

नेपाल आइडल बुद्ध लामाको पहिलो गीत यस्तो छ ..

आइडल सिजन–टु को अडिसन सुरु हुनै लाग्दा पहिलो नेपाल आइडल बुद्ध लामा आफ्नो पहिलो गीत लिएर आफ्ना स्रोता तथा दर्शकमाझ आएका छन् ।

सुरेश वाग्लेको तिमी साथ भए पछि... बोलको गजलमा उनले आफ्नो स्वर भरेका छन् । गजलमा संगीत हरि लम्सालले गरेका छन् ।

गजलको भिडियोमा पल शाह र आँचल शर्मा फिचर छन् । भिडियो निर्देशन अर्जुन अधिकारीेले गरेका छन् ।

नेपाल आइडलका फष्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दासले गीत गाइसके पनि लामाले भने गीत गाएका थिएनन् ।

https://www.youtube.com/watch?v=L09aejfob7Y

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्