आमिर खान र मुकेश अम्बानी मिलेर १ हजार करोडमा ‘महाभारत’ बनाउने

<span class='c1'>आमिर खान र मुकेश अम्बानी मिलेर</span> <span class='c2'>१ हजार करोडमा ‘महाभारत’ बनाउने</span>

मुम्बई । बलिउड अभिनेता आमिर खान यतिबेला हुनै फिल्ममा अनुबन्धित छैनन् तर निकट भवीश्यमा आफ्नो ‘ड्रिम प्रोजेक्ट’ महाभारत लिएर आउने भएका छन् ।अबका १० वर्ष आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ निर्माण पुरा गर्न भारतका अर्बपति व्यापारी मुकेश अम्बानीको साथ पाएका छन्।

मुकेश अम्बानीले ‘महाभारत’लाई सह निर्माण गर्नेछन्। यो फिल्मको कुल बजेट १ हजार करोड रुपैयाँ रहेको छ।आमिर खानको ‘महाभारत’ पाँच फिल्मको सिरिज हुनेछ। यो फिल्मका निर्देशक पनि धेरै हुनेछन्। यो फिल्ममा आमिरले निर्देशनका साथै ‘कृष्ण’ वा ‘करण’को भुमिका निभाउन सक्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्