बिराटनगरमा चलचित्र ‘शत्रु गते’ को राम्रो ब्यापार

<span class='c1'>बिराटनगरमा चलचित्र ‘शत्रु गते’</span> <span class='c2'>को राम्रो ब्यापार</span>

बिराटनगर चैत १२ , गएको शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘शत्रु गते’ले बिराटनगरमा पनि आक्रामक कारोबार गरिरहेको छ ।बिराटनगरको सिटी सिनेमा र हिमालय टाकिजमा ‘शत्रु गते’ हेर्न आउने दर्शकको भिड लागेको छ । सिटि सिनेमाले  ‘शत्रु गते’ को दैनिक ७ शो गराउदै आएको छ , जसमा दर्शकको आकर्षण व्यापक देखिन्छ  ।

चलचित्र जात्रा’ पछि प्रदीप भटराईको निर्देशन रहेको यो दोस्रो सिनेमा हो । मह सञ्चारको ब्यानरमा निर्माण भएको यस सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, शिवहरि पौडेल, बसुन्धरा भुषाल, रमेशरन्जन झालगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्