प्रमोद खरेलको नयाँ गीत ‘चाहेर फुलेउ’ सार्वजनिक (हेर्नुहोस भिडियो)

प्रमोद खरेलको नयाँ गीत ‘चाहेर फुलेउ’ सार्वजनिक (हेर्नुहोस भिडियो)

नेपाली चर्चित गायक प्रमोद खरेलको नयाँ गीत ‘चाहेर फुलेउ’ सार्वजनिक भएको छ । चर्चित संगीतकार राजकुमार बगरले संगीत भरेका छन भने शब्द रबिन बिरही पुनले गरेका छन ।

नायिका नम्रता सापकोटा र मोडल रोशनलाई भिडियोमा देख्न सकिन्छ । चर्चित निर्देशक शिशिर श्रेष्ठले निर्देशन गरेका छन भने मुकेश हुमागाईले छायांकन गरेका छन् । भने अमृत चापागाईले सम्पादन गरेको छ।

https://www.youtube.com/watch?v=sOy3aHVjxR4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्