बिपिन कार्की अभिनित फिल्म “हरी“ को ट्रेलर सार्वजनिक

बिपिन कार्की अभिनित फिल्म “हरी“ को ट्रेलर सार्वजनिक

फिल्म “हरी“ को ट्रेलर सार्वजनिक भएको छ । बिपिन कार्की अभिनित रहेको फिल्मको अभिनयलाई अर्को एक उचाई दिएका छ ।

बिपिन कार्कीको यो अर्को फरक खालको अभिनय रहेको फिल्मको  ट्रेलरले दर्साउँछ । यस सफल केसी र प्रतिक गुरुङको लेखन तथा निर्देशान्मा तयार भएको छ । फिल्ममा बिपिनसँगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल, थिन्ले लह्मो, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य, प्रकाश गन्धर्व, राम भजन कामत, सुनिशा बजगाई लगायतको अभिनय रहेको छ ।

फिल्ममा  सूश्रयोगेश्वर पौडेल थाक्पा तमाङ र माधव थापा कार्यकरी निर्माता ,चिन्तन राजभण्डारीको छायांकन र अर्जुन कार्कीको सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?v=ladYWMXx53s

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्