भिडियाे गेम पारखीका लागि विराटनगरमा प्ले स्टेसन जोन सञ्चालनमा

<span class='c1'>भिडियाे गेम पारखीका लागि विराटनगरमा</span> <span class='c2'>प्ले स्टेसन जोन सञ्चालनमा</span>

विराटनगर , चैत १७ , गेम खेल्न इच्छुक युवायुवतीलाई लक्षित गरि विराटनगरमा पहिलोपटक प्ले स्टेसन जोन सञ्चालनमा आएको छ । विराटनगरको हिमालय रोडमा हाल ३ वटा प्ले स्टेसन सहित उक्त गेमिङ जोन सञ्चालनमा आएको हो ।

विश्वभर चर्चित फिफा , जिटिए , रेस्लिङ लगायतका गेम उक्त गेम सेन्टरमा खेलेर मनोरञ्जन लिन सकिने सञ्चालक सुजन बस्नेतले आवर विराटनगरलाई बताए । उक्त गेम सेन्टरमा घण्टाको १ सय रुपैयाँमा गेम खेल्न सकिने पनि बस्नेतले जानकारी दिए । उक्त सेन्टरमा मासिक या वार्षिक मेम्बरशिप पनि लिन सकिने छ । विराटनगरमा पनि युवापुस्तामा गेमिङमा रुचि भएको कारण उक्त व्यवसाय सुरुवात गरिएको बस्नेतले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्