केकी अधिकारीलाई मोटापनले तनाव , शरीर घटाउन जिमको साहरा

<span class='c1'>केकी अधिकारीलाई मोटापनले तनाव ,</span> <span class='c2'>शरीर घटाउन जिमको साहरा</span>

केकी अधिकारी अभिनित चलचित्रले अपेक्षित कमाई नगरेतापनि अभिनयमा उनलाई अब्बल मानिन्छ । शरीरको वजनले बेलाबखत तारीफको सट्टा आलोचना हुने गर्दछ । तर, उनी आफ्नो स्वास्थ्यको निकै ख्याल राख्छिन् ।

विगत तीन वर्षदेखि उनले हरेक बिहान महाराजगन्ज स्थित निरामय् जिमखाना जाने गर्दछिन् । ‘तीन वर्ष भयो जिम आउन थालेको ।हरेक बिहान प्राय मेरो काम नपरेको बेला जिमखानमा नै हुन्छु । ’ केकी भन्छिन् जिममा उनी विभिन्न व्यायामसँगै योगा, जुम्बा गर्दछिन् । जिम तौल घटाउनको लागी मात्र नभएको केकी बताउँछिन् । भन्छिन् ‘मोटोपन घटाउने आफ्नो ठाउँमा छ। तर जिम आएपछि आनन्द आउने गर्दछ । यहाँ आउँदा तनाव मुक्त भइन्छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्