जेठ १२ मा सलमान खान काठमाडौं आउने, धराैटीमा रिहा भएपछि लाग्याे टुंगाे

जेठ १२ मा सलमान खान काठमाडौं आउने, धराैटीमा रिहा भएपछि लाग्याे टुंगाे

काठमाडौँ — गत फागुनमा स्थगित भएको बलिउड अभिनेता सलमान खानको काठमाडौं आउने कार्यक्रम जेठ १२ मा हुने भएको छ । मुम्बईस्थित जेए इभेन्ट्सले नेपालमा आयोजक रहेको ओडीसी इन्टरटेनमेन्टलाई पठाएको पत्रमा मे २६ तारिख (जेठ १२) मा सलमानको दबङ टूर नामक काठमाडाै‌ंमा हुने उक्त कार्यक्रमको समय निश्चित गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्