नेपाली कथानक चलचित्र ‘पुरानो डुङ्गा’ युट्युब रिलिज(हेर्नुहोस फिल्म)

नेपाली कथानक चलचित्र ‘पुरानो डुङ्गा’ युट्युब रिलिज(हेर्नुहोस फिल्म)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पुरानो डुङ्गा’ को युट्युब रिलिज भएको छ । नयाँ वर्षको अवसर पारेर चलचित्र युट्युबमा अपलोड गरिएको हो ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘पुरानो डुङ्गा’ मा दयाहाङ राई, प्रियंका कार्की, माहोत्से गुरुङ, मेनुका प्रधान, बुद्धि तामाङ लगायतका कलाकार मुख्य भूमिकामा छन् ।

पोखराको बेगनास ताल आसपास बस्ने दुई दाजुभाइको कथालाई चलचित्रले उठान गरेको छ ।

https://www.youtube.com/watch?time_continue=2&v=8_N1zFPvPkk

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्