अर्जुनको पुतली बोलको गीत सार्वजनिक

<span class='c1'>अर्जुनको पुतली बोलको</span> <span class='c2'>गीत सार्वजनिक</span>

उदयीमान झापाली गायक अर्जुन ढकालले पुतली बोलको गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द तथा संगीतमा तयार पारेको गीतलाई रेकर्ड हाउस प्रोडक्सनले बजारमा ल्याएको हो ।

पहिलो गीतबाट सकारात्मक प्रतिक्रिया पाएपछि अर्को गीतपनि चाँडैनै बजारमा ल्याउने तयारी गरिरहेको गायक ढकालले बताए ।

https://www.youtube.com/watch?v=r05_sT45f_Q

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्