अनमोल केसीको ‘क्याप्टेन’ मा यस्तो लुक्स !!

<span class='c1'>अनमोल केसीको ‘क्याप्टेन’ मा</span> <span class='c2'>यस्तो लुक्स !!</span>

नायक अनमोल केसी चाँडैनै  फुटबल खेलाडीको भूमिकामा चलचित्रमा देखिने भएका छन् ।अभिनेता भुवन केसीको निर्माणमा छायाङ्कन सुरु हुँदै गरेको फिल्म ‘क्याप्टेन’मा अनमोल  फुटबल खेलाडीको भूमिकामा पनि देखिने भएका छन् ।

चलचित्रमा फुटबल खेलको दृश्य राख्नपर्ने भएकोले इलाममा भइरहेको माइभ्याली फुटबल प्रतियोगिताको फाइनल खेल सँगै मिलाएर शुटिङ गरीने निर्माण पक्षको योजना रहेको छ । सामाजिक सञ्जालमा छाएको तस्वीरमा ११ नम्बरको हरियो जर्सीमा देखिएका अनमोलको खेलाडी लुक्सलाई धेरैले मन पराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्