स्वस्तिमा र निश्चलको अण्डरवाटर रोमान्स

<span class='c1'>स्वस्तिमा र निश्चलको</span> <span class='c2'>अण्डरवाटर रोमान्स</span>

“राष्ट्रिय दाई भाउजु” को उपाधी पाएका चर्चित निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का विवाह बन्धनमा बाँधिएपछि थप ब्यस्त बनेका छन् । यी जोडीको अहिले चारैतिर चर्चा परीचर्चा हुने गरेको छ । पछिल्लो समय “कुटु मा कुटु” गीतले नायिका स्वस्तिमा खड्का बढी चर्चीत बन्न पुगेकी छिन् भने निश्चल निर्देशनमा आफुलाई अब्बल ठहर्याउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्