यस्तो बनेको छ चलचित्र ‘हैरान’ , ट्रेलर हेर्नुहोस

यस्तो बनेको छ चलचित्र ‘हैरान’ , ट्रेलर हेर्नुहोस

चलचित्र ‘हैरान’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सम्पूर्ण कलाकार अटाएका छन् । विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भैरहेको चलचित्रलाई कमेडी र एक्सन जानरामा तयार पारिएको छ ।

हैरानमा सामाजिक विषयवस्तुलाई समेटिएको छ । चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ ।

चलचित्र हैरान जेठ ४ गते प्रदर्शनमा आउने छ ।

डेब्यू चलचित्र ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए ।

https://www.youtube.com/watch?v=Y7uNkYiwKcg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्