बलिउड अभिनेत्री करिष्मा कपुर नेपालमा , यस्तो छ आउनुको कारण !!

<span class='c1'>बलिउड अभिनेत्री करिष्मा कपुर नेपालमा ,</span> <span class='c2'>यस्तो छ आउनुको कारण !!</span>

काठमाडौं । बलिउड अभिनेत्री करिष्मा कपुर नेपाल आएकी छन् ।

अचानक सोमबार विहान काठमाडौं उत्रिएकी उनी आजै (सोमबार) स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।

उनी दरबारमार्गस्थित मेरीगोल्ड ज्वेलर्स शोरुमको उद्घाटन गर्न आएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्