श्रृजन ल्वागुनको ‘संगालेर मनमा’ सार्वजनिक (भिडियोसहित)

<span class='c1'>श्रृजन ल्वागुनको ‘संगालेर</span> <span class='c2'>मनमा’ सार्वजनिक (भिडियोसहित)</span>

 पहिलो नेपाली ताराको उत्कृष्ट दशमा पर्न सफल गायक श्रृजन ल्वागुनको नयाँ गीत ‘संगालेर मनमा’ सार्वजनिक भएको भएको छ । यही गीत मार्फत ल्वागुनको साङ्गीतिक क्षेत्रमा आगमन भएको हो ।

युट्युव मार्फत सोमबार सार्वजनिक गरिएको यस गीतमा शब्द सुयस भट्टराईको रहेको छ भने सुजन केसीको सङ्गीत रहेको छ ।

https://www.youtube.com/watch?v=crF34wR5mLE

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्