रेस ३ मा सलमान खानसंग बबी देओल प्रतिस्पर्धी बनेर आउदै

<span class='c1'>रेस ३ मा सलमान खानसंग</span> <span class='c2'>बबी देओल प्रतिस्पर्धी बनेर आउदै</span>

एजेन्सी । बलिउड अभिनेता बबी देओल केही समयदेखि फिल्ममा देखिएका छैनन् । पछिल्लो समय डिजेका रुपमा व्यस्त रहेका बबी फिल्म रेस ३ मा सलमान खानसंग प्रतिस्पर्धी बनेर आउदै छन् ।

सलमान खान र ज्याक्लिन फर्नान्डिजको जोडीका रुपमा यो फिल्मको पोस्टर हालै सार्वजनिक गरिएको थियो । फिल्म रिलिज हुन ५ साता रहँदा बबी देओल र ज्याक्लिन फर्नान्डिजलाई जोडी बनाएर फिल्मको अर्को पोस्टर सार्वजनिक गरिएको छ ।ज्याक्लिन फिल्ममा सलमान र बबी दुपैको जोडी बनेको पोस्टरले प्रस्ट पारेको छ ।

१५ जुन मा रिलिज हुने यो फिल्ममा अनिल कपुर, डेजी शाह, शाविक सलिम, फ्रेडी दारुवालको पनि यो फिल्ममा मुख्य भूमिका रहने निर्देशक रेमो डिसुजाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्