नेपाली कथानक चलचित्र ‘अमेरिका बोइज’ को ट्रेलर सार्वजनिक गरिएको छ । जेठ १८ गतेका लागि रिलिज डेट लिएको चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका छन् ।
तीन जना युवाको कथालाई चलचित्रले समेटेको छ ।

चलचित्रमा सुनिल थापा, अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्कीलगायतका कलाकारको अभिनय छ ।

ट्रेलर युट्युब ट्रेन्डिङमा समेत आइपुगेको छ ।


प्रतिक्रिया लेख्नुहोस