बलिउड अभिनेता मिथुन चक्रवर्ती बिमारी ,उपचारका लागि अस्पतालमा भर्ना

<span class='c1'>बलिउड अभिनेता मिथुन चक्रवर्ती बिमारी</span> <span class='c2'>,उपचारका लागि अस्पतालमा भर्ना</span>

एजेन्सी। बलिउड अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्य बिग्रिएपछि उपचारका लागि दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ । उनी विगत केही समयदेखि पिठ्युको दुःखाईबाट ग्रसित छन् । मिथुन एक वर्षसम्म ऊटीस्थित आफ्नो निवासमा बिरामसँग संघर्ष गरिरहेका थिए । उनलाई केही समय अघि उपचारका लागि लस एञ्जलसपनि लगिएको थियो । अभिनेता मिथुनले अस्वस्थ्य भएका कारण राज्यसभाबाट राजीनामा दिइसकेका छन् ।

सन् २००९ मा फिल्मको छायांकनका दौरान उनलाई गम्भीर चोट लागेको थियो । फिल्म ‘लक’ को छायांकनका दौरान स्टन्ट गर्दै गर्दा मिथुन घाइते भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्