नायिका निशा र क्रिकेटर शरद आमाबाबु बने

<span class='c1'>नायिका निशा र क्रिकेटर</span> <span class='c2'>शरद आमाबाबु बने</span>

नायिका निशा अधिकारीले बिहिबार छोरालाई जन्म दिएकी छिन् । गर्भवतीअवस्थामा अमेरिका पुगेकी निशाले अमेरिकामा नै छोरालाई जन्म दिएकी हुन् ।

क्रिकेटर शरद भेष्वाकरसँग बिहे गरेकी निशाले छाेराकाे अावागमनले आफूहरु निकै नै खुशी भएको लेखेकी छिन् । छोराको नाम समेत राखेकी निशाले छोरा ‘यूभान निशारद’को स्वास्थ्यस्थित राम्रो रहेको समेत बताएकी छिन् । निशाले छोरालाई जन्म दिएको तस्बिर पोष्ट गरेसँगै उनलाई फेसबुकमा वधाइको ओइरो लागेको छ ।

निशा अमेरिका गएको केही समयपछि शरद पनि उतै गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्