बलिउड अभिनेत्री इशा देवल फेरी चलचित्रमा फर्किदै

<span class='c1'>बलिउड अभिनेत्री इशा देवल</span> <span class='c2'>फेरी चलचित्रमा फर्किदै</span>

एजेन्सी। वैवाहिक जीवन पश्चात लामाे समय पछि बलिउड अभिनेत्री इशा देवल फेरी चलचित्रमा फर्किएकी छन् ।

एक सन्तानकी अामा बनेकी उनी वैवाहिक जीवनपछि चलचित्रबाट गुमनाम भएकी थिइन् । इशा नयाँ चलचित्र ‘केकवाक’ बाट चलचित्रमा पुन: नायिकाका रूपमा देखिँदैछिन् । पारिवारीक व्यवस्थापनका कारण विवाहपछि केहि समय चलचित्रबाट टाढा भएकाे इशाकाे भनाइ छ ।

छायांकन सकेर चलचित्रकाे पाेस्टर रिलिज भइसकेकाे छ । उनी पाेस्टरमा सेफकाे भूमिकामा देखिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्