इटहरीमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा सञ्चालनमा आउने

इटहरीमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा सञ्चालनमा आउने

बिराटनगर जेठ ३० ,  इटहरीमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा सञ्चालनमा आउने भएको छ । इटहरी उपमहानगरपालिका–४ को आइतबारेमा उक्त सिनेमा हल सञ्चालनमा आउन लागेको हो ।

९ जना चलचित्र व्यवसायीहरुको संयुक्त लगानीमा सिनेमा हल सञ्चालनमा आउन लागेको हो ।

दुई वटा हल मध्ये एउटामा २ सय ८ सिट क्षमता रहेको छ भने अर्कोमा १ सय ४४ सिट क्षमता रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्