बिराटनगरमा “रे स्टार” फेमेली रेस्टुरेन्ट खुल्यो

बिराटनगरमा “रे स्टार” फेमेली रेस्टुरेन्ट खुल्यो

बिराटनगर असार ४ , बिराटनगरमा नयाँ रेस्टुरेन्ट संचालनमा आएको छ । रे स्टार रेस्टुरेन्ट नाम दिइएको उक्त रेस्टुरेन्ट बिराटनगरको हाटखोलामा संचालनमा आएको हो ।

ताजा र गुणस्तरीय खानाको निम्ति उक्त रेस्टुरेन्ट बिराटनगरमै राम्रो बनाउने उदेश्य रहेको रेस्टुरेन्टका संचालक कृष्ण आचार्यले जानकारी दिए । उक्त रेस्टुरेन्टमा सेमिनार हल , पार्टी हल तथा मिटिंङ हल समेतको सुबिधा रहेको आचार्यले बताए । विश्वकपको लागि उक्त रेस्टुरेन्टमा ठुलो पर्दामा फुटबल देखाइने पनि आचार्यले जानकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्